विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:०५
4.33K
shares
shares

काठमाडौं, १५ जेठ । विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने भएको छ । सामाजिक सञ्जाललाई मयादिन बनाउने र सािइबर जोखि न्यनिकरण गर्न आवश्यक पूर्वाधार बनाइनेछ । त्रैमासिक रुaपमा निरिक्षण गरिने भएको छ ।

















