एसईई अब प्रदेश सरकारले सञ्चालन गर्ने
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२२
2.25K
shares
shares

काठमाडौं, १५ जेठ । एसईई अब प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

















