काठमाडौंमा थप १ सय विद्युतीय साझा बस खरिद गर्ने
वि.सं.२०८२ जेठ १५ बिहीवार १७:०३
3.08K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले काठमाडौंमा १ सय वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १ सय वटा बस थप गर्ने भएको छ ।
काठमाडौंको वातावारणलाई ध्यान दिएर सरकारले वातावारणम मैत्री १ सय वटा सझा बस थप किन्ने भएको हो ।

















