Dhulikhel Eco Banner new

महिलाको नाममा उद्योग दर्ता निःशुल्क

2.6K
shares

काठमाडौं, १५ जेठ । महिलाले निःशुल्क उद्योग दर्ता गर्न पाउने भएको छ ।

आगामी आर्थिक वर्षदेखि महिलाको नाममा खुल्ने उद्योगलाई सहजीकरण गर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटबाट गर्ने घोषणा भएको हो ।