शेयर बजारमा ७ अर्ब ७८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार १२ बिहीवार १५:३३
2.7K
shares
shares

काठमाडौं, १२ असार । शेयर बजार ७ अर्ब ७८ करोडको कारोबार हुँदा बुटवल पावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६२ करोड ५२ लाख शेयर कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ३९ करोड २० लाख शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख शेयर कारोबार भएको छ ।
त्यसैगरी, सिंगटी हाइड्रोको ३१ करोड ६१ लाख शेयर कारोबार भएको छ भने बरुण हाइड्रोपावरको २८ करोड ५ लाख शेयर कारोबार भएको छ ।
















