Dhulikhel Eco Banner new

शेयर बजारमा ८ अर्ब ३७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.67K
shares

काठमाडौं, २३ असार । शेयर बजारमा ८ अर्ब ३७ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८० करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड १७ लाख कारोबार भएको छ ।

त्यसैगरी साहास ऊर्जाको २० करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको १९ करोड ९३ लाख कारोबार भएको छ ।