Dhulikhel Eco Banner new

सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.94K
shares

काठमाडौं, २३ साउन । । स्थानिय बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला १ हजारले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार प्रतितोला १ लाख ९८ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार १ हजारले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बिहीवार २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर २ हजार ३२५ रुपैयाँ कायम भएको छ।