शेयर बजारमा ६ अर्ब ९१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन २७ मंगलवार १६:०४
2.72K
shares
shares

काठमाडौं, २७ साउन । शेयर बजारमा ६ अर्ब ९१ करोडको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ७७ लाखको कारोबार भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले २३ करोड ९६ लाखको कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको २० करोड २६ लाखको कारोबार भएको छ ।
त्यसैगरी शिवम सिमेन्टको २० करोड ६ लाख कारोबार भएको छ भने बुटवल पावरको १९ करोड ६ लाख कारोबार भएको छ ।

















