प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ असार ६ सोमवार १५:५१
6.38K
shares
shares

काठमाडौं, ६ असार । प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो
।
बोनस शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।
कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

















