लक्ष्मी सनराइज क्यापिटलद्वारा संचालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्व रकम संकलन
वि.सं.२०८२ भदौ १६ सोमवार १३:११
shares

लक्ष्मी सनराइज क्यापिटल लिमिटद्वारा संचालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्व रकम संकलन
काठमाडौै, १६ भदौ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको यस लक्ष्मी सस्टेनेवल इनजीले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो ।
जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पु¥याउनुु यस फण्डको मुख्य उद्देश्य हो । यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन जनाएकोमा विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरु प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा हस्ताक्षरकर्ता समेत रहि आएको छ ।

















