Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.12K
shares

काठमाडौं, २० कात्तिक । स्थानीय बजारमा विहीवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला २ लाख ३७ हजार २ सयमा कारोबार भएको सुनको मुल्य विहीवार ७ सयले बढेर २ लाख ३७ हजार ८ सय कायम भएको हो ।

त्यस्तै, विहीवार चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । बुधवार २ हजार ९९० रुपैयामा कारोबार भएको चाँदीको मुल्य विहीवार ३ हजार १० रुपैयामा कायम भएको छ ।