Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब १० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.29K
shares

काठमाडौं, २ मंसिर । शेयर बजारमा ४ अर्ब १० करोडको कारोबार हुँदा सहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड ९१ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन बरुण हाइड्रोपावरको १५ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ भने माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँ कारोबा भएको छ ।

त्यसैगरी सिनर्जी पावरको ९ करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ भने निफ्राको ९ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ ।