किया ब्राण्डका गाडी मूल्य सार्वजनिक, हेर्नुस् कुन मोडलको कति ?
वि.सं.२०८२ मंसिर १० बुधवार १४:०६
shares

काठमाडौं, १० मंसिर । किया ब्राण्डका गाडीहरूको मूल्य बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कम्पनीले सूचना जारी गर्दै नेपालमा बिक्री हुने विभिन्न मोडेलका गाडीहरूको मूल्य सूची सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार किया गाडीहरूको मूल्य न्यूनतम ४१ लाख ९० हजार रुपैयाँदेखि अधिकतम १ करोड ७९ लाख रुपैयाँसम्म रहनेछ। मोडेल र भर्सनअनुसार मूल्य फरक–फरक निर्धारित गरिएको छ।
कम्पनीका अनुसार बजार माग, विशेषता र प्रविधि अनुसार मूल्य निर्धारण गरिएको हो। नयाँ मूल्य लागू भएपछि ग्राहकले अधिकृत विक्रेतामार्फत अद्यावधिक मूल्य सूची अनुसार गाडी खरिद गर्न सक्नेछन्।
हेर्नुस् कुन मोडलको कति :




















