Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब २९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.21K
shares

काठमाडौं, १ पुस । शेयर बजारमा ३ अर्ब २९ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १९ करोड ८२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँ कारानेबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सीईडीबी होल्डिङ्सको ९ करोड २४ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको ७ करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ ।