Dhulikhel Eco Banner new

केटिएम भ्वाइसको समाचारको प्रभावः प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

17.2K
shares

काठमाडौं, ८ पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएकी छन्।उनको राजीनामा पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

शिक्षा भट्टचन, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन्।

यो पनि पढ्नुहोसः प्रभु लाइफकी अध्यक्ष शिक्षा भट्टचनबारे अनुसन्धान गर्दै प्रहरी