गाँजा अहिले ‘बिग बिजिनेश’ भयो, हामी पुरानै मानसिकता नबस्ने हो कि : अर्थमन्त्री
वि.सं.२०८० जेठ २९ सोमवार १६:१६
4.81K
shares
shares

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।
सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अहिले गाँजा बिग बिजिनेस भएको पनि बताए ।
उनले भने ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानून बनायौं, रोक्यौं । यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’

















