Dhulikhel Eco Banner new

उच्चगतिको इन्टरनेट पँहुचका लागि काम गरिने

6.68K
shares

काठमाडौं, १० जेठ ।सरकारले आगामी आर्थिक वर्ष उच्चगतिको इन्टरनेट सबैको पँहुचमा पु¥याउने नीति लिएको छ । राष्ट्रपतिले गामामी आर्थिक वर्षको नीति थता कार्यक्रममा यस्तो बताएकी हुन् ।