Dhulikhel Eco Banner new

कृषि उत्पादनको राष्ट्रिय अभियान सञ्चालन गरिने

6.02K
shares

काठमाडौं, १५ जेठ । नयाँ आर्थिक वर्ष सरकारले कृषि उत्पादन राष्ट्रिय अभियान मनाउने भएको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

मल विउको सहज उपलब्धता तथा कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि मन्त्री शर्माले बताएका छन् ।