Dhulikhel Eco Banner new

प्रधानमन्त्रिको गृह जिल्लामा अस्पताल निर्माण हुने

5.63K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा डडेलधुरामा अस्पताल निर्माण गर्ने जनाएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।