Dhulikhel Eco Banner new

म्यादी प्रहरीमा संलग्नलाई स्वरोजगारमा समेटिने

6.18K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा म्यादि प्रहरीमा काम गरेका युवाहरुलाई स्वरोजगार बनाउने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।