Dhulikhel Eco Banner new

सिँहदरबार भित्रबाट ग्यास सिलिण्डर विस्थापित गरिने

6.44K
shares

काठमाडौं, १५ जेठ । सिहदरबार भित्रबाट ग्यास सिलिण्डर विस्थापि गरिने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।