Dhulikhel Eco Banner new

अनलाईन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने

6.58K
shares

काठमाडौं, १५ जेठ । सरकारले अनलाईन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।