Dhulikhel Eco Banner new

दुई वर्ष भित्र राष्ट्रिय परिचय पत्र विवतरण गरिने

6.15K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आगामी दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने बताएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।