ठूला आयोजना अगाडि बढ्छन्
वि.सं.२०७९ जेठ २० शुक्रवार १४:५८
6.19K
shares
shares
फाइल फोटो
काठमाडौं, २० जेठ । सरकारले ठूला आयोजना नयाँ आर्थिक वर्षदेखि सुरु गर्ने गरि अगाडि बढेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छ । अर्थमन्त्री शर्माले कर्णालीको चिसापानीमा निर्माण हुने १० हजार मेगावाट देखि गर्ने भनिएका आयोजनाहरुको सुरुवात गरिने छ ।
यस अघिका बजेटमा निर्माण गरिने भनिएको भए पनि यो पटकबाट काम नै सुरु गर्ने मन्त्री शर्माले बताए ।

















