Dhulikhel Eco Banner new

मधेश प्रदेशको बजेट : ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार (पूर्णपाठ)

4.81K
shares

जनकपुर, १ असार । आगामी आर्थिक वर्षको लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आज (बुधबार) अर्थमन्त्री शैलेन्द्र साहले प्रस्तुत गरेको बजेटममा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरेका छन् ।

साहले वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय, प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको बताएका छन् ।