Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब १६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

494
shares

काठमाडौँ, ५ भदौ । शेयर बजारमा ४ अर्ब १६ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २६ करोड ३७ लाखको कारोबार भएको हो ।

यसदिन सोलु हाइड्रोपावर लिमिटेडको २४ करोड ५३ लाखको कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको १८ करोड ६७ लाखको कारोबार भएको छ ।

त्यसैगरि सानिमा माई हाइड्रोपावर लिमिटेडको १८ करोड ४१ लाखको कारोबार हुँदा सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको १३ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ ।