नगरसभाको बैठक लाइभ गर्ने मेयर साहको निर्णय
वि.सं.२०७९ जेठ १६ सोमवार १३:३२
5.55K
shares
shares

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।
















