Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ३० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

702
shares

काठमाडौं, १३ जेठ । शेयर बजारमा ६ अर्ब ३० करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ७१ करोड २२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँ कारोबार हुदा नेसनल हाइड्रोपावरको ३२ करोड १५ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि अपी पावरको २० करोड ८५ लाख रुपैयाँ कारोबार हुदा ङादी ग्रुप पावरको १५ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।