Dhulikhel Eco Banner new

समुदायिक लघुवित्तले गत वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने

5.28K
shares

काठमाडौं, २६ मंसिर । समुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७९र८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।