Dhulikhel Eco Banner new

छिमेक लघुवित्तमा जागिर खुल्यो

4.84K
shares

काठमाडौं, २३ जेठ । छिमेक लघुवित्त वित्तीय संस्थाले सहायक अधिकृतदेखि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले आइतवार सूचना जारी गर्दै सहायक अधिकृतसहित सहायक प्रबन्धक पदका लागि केहि कर्मचारी खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको बताएको छ ।

कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार १२ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।