शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ कात्तिक ७ बुधवार १५:३७
2.94K
shares
shares

काठमाडौं, ७ कात्तिक । शेयर बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार हुदा आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४३ करोड ४४ लाख कारोबार भएको हो ।
यसदिन कुमारी बैंकको २६ करोड ९७ लाख कारोबार भएको छ भने साहास ऊर्जाको १६ करोड १७ लाख कारोबार भएको छ ।
त्यसैगरी समृद्धि फाइनान्सको २४ करोड ८४ लाख कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १९ करोड ९० लाख कारोबार भएको छ ।



















