Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.54K
shares

काठमाडौं, ११ कात्तिक । आइतबार कारोबार रकम खुम्चिएर  ४ अर्ब ७३ करोडको कारोबार हुदा आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त ३२ करोड ६४ लाख कारोबार भएको हो ।

यसदिन नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावरको १८ करोड ८६ लाख कारोबार भएको छ ।

त्यसैगरी नेपाल फाइनान्सको १८ करोड २० लाख कारोबार भएको छ भने समृद्धि फाइनान्सको १८ करोड १२ लाख कारोबार भएको छ ।