Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ६० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.17K
shares

काठमाडौं, ११ जेठ । शेयर बजारमा ७ अर्ब ६० करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख रुपैयाँ कारोबार भएको छ हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख रुपैयाँ कारोबार भएको छ ।