Dhulikhel Eco Banner new

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

4.62K
shares

काठमाडौं, २० असार । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन भएका छन्। पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष हुँदा घनश्याम महासचिव चयन भएका छन्।

यसैगरी, झलनाथ खनाललाई महाधिवेशनले सर्वसम्मत सम्मानीत नेताका रुपमा चयन गरेको छ।