सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन ४ सोमवार ११:१३
572
shares
shares

काठमाडौं, ४ साउन । स्थानीय बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ६ सयले बढेको छ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला २ लाख ८४ हजार मा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २ लाख ८४ हजार ६ मा कायम भएको छ ।
त्यसैगरी, सोमवार चाँदीको मूल्य८० रुपैयाँले बढेको छ । आइतवार ४ हजार २ सय ४० मा कायम भएको चाँदी बढेर सोमवार ४ हजार ३ सय २० मा कायम भएको हो ।



















