सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन १८ सोमवार ११:२२
689
shares
shares

काठमाडौं, १८ साउन । स्थानीय बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ८ सयले बढेको छ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला २ लाख ८३ हजार मा कारोबार भएको सुन सोमंबार घटेर प्रतितोला २ लाख ८४ हजार मा कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।आइतबार ४ हजार ३ सय १५ मा कायम भएको चाँदी बढेर सोमंबार ४ हजार ३ सय ५० मा कायम भएको हो ।
















