Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

585
shares

काठमाडौं, १९ साउन । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मूल्य २ सयले घटेको छ।

महासंघका अनुसार सुन सोमंबार प्रतितोला २ लाख ८४ हजार मा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला २ लाख ८३ हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।सोमंबार ४ हजार ३ सय १५ मा कायम भएको चाँदी बढेर मंगलबार ४ हजार ३ सय ८० मा कायम भएको हो ।