Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

533
shares

काठमाडौं, १९ भदौ । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार ५ सयले बढेको हो ।

महासंघका अनुसार सुन बिहिबार प्रतितोला ३ लाख ४ हजार ९ सयमा कारोबार भएको सुन बिहिबार बढेर ३ लाख ७ हजार ४ सयमा कारोबार भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । बिहिबार ४ हजार ७ सय २५ मा कारोबार भएको चाँदी बढेर शुक्रबार ४ हजार ७ सय ६५ रुपैंया मा कायम भएको हो ।