Dhulikhel Eco Banner new

बजार घट्दा यी कम्पनीहरुले कमाए सर्वाधिक

4.67K
shares

काठमाडौं, ९ भदौ । आज नेप्से परिसूचक १८ दशमलव ३० अंकले बढेर २,०३९ दशमलव ५४ को विन्दुमा कायम भएको छ ।

आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभनदा धेरै अप हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाउका हुन् ।

रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले २ प्रशिततका दरले कमाएका छन् ।