सुनको भाउ बढयो, चाँदी भने स्थिर
वि.सं.२०७९ असोज १४ शुक्रवार ११:०४
4.24K
shares
shares

काठमाडौं, १४ असोज । आज सुनको भाउ २ सय रुपैयाँले बढेको छ । बिहिबार तोलामा ९२ हजार ८ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै,चाँदीको भाउ भने प्रतितोला १ हजार १७० रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

















