Dhulikhel Eco Banner new

अमेरिकी डलरको भाउ स्थिर, कुन देशको विनिमय दर कति ?

6.9K
shares

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रेहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ४३ पैसा र बिक्री दर १४२ रुपैयाँ ०८पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।