Dhulikhel Eco Banner new

पाउण्ड र युरोको भाउ स्थिर, कुन देशको विनिमय दर कति ?

5.46K
shares

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज पाउण्ड र युरोको भाउ बुधबारको तुलनामा स्थिर रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा हुदा क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३२ पैसा र बिक्रि दर ९९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ ।