GBIME

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै, कतिमा हुँदैछ कारोबार ?

1.5K
shares

काठमाडौं, १७ मंसिर। साताको सुन कारोबारको पहिलो दिन आज पनि सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड राख्दै आएको छ ।

चाँत्यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च छ । आज मूल्य ५ रुपैयाँले बढेर चाँदी प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।