सुनचाँदीको मुल्य स्थिर
वि.सं.२०८१ साउन ८ मंगलवार १०:००
3.19K
shares
shares

काठमाडौं, ८ साउन । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । छ । सोमबार तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको हो ।
















