Dhulikhel Eco Banner new

सुनको मुल्यमा वृद्धि

2.69K
shares

काठमाडौं, ९ साउन । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य १ हजार १ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बुुधबार बढेर छापावाला सुन पनि तोलामा १ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।