Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

2.37K
shares

काठमाडौं, ९ कात्तिक । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा स्थीर रहेको छ । सुनको मूल्य प्रतितोला स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा १ लाख ६६ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि १ लाख ६६ हजारमा कायम भएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर २ हजार ७०रुपैयाँमा कायम भएको छ ।