Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.34K
shares

काठमाडौं, २४ पुस । स्थानीय बजारमा बुधबार पहेलो धातुको बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार ५ सयले बढेर तोलामा १ लाख ५२ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोही रकम कायम भएको छ ।