Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3K
shares

काठमाडौं, १६ वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ८८ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार ५ सयले बढेर प्रतितोला १ लाख ८८ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार तोलामा १ हजार ९७० मा कारोबार भएको चाँदीको मूल्य मंगलवार पनि सोहि मुल्यमा कायम भएको छ ।