Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ३ हजारले बढेर सुनको मुल्य हालसम्मकै उच्च,

2.77K
shares

काठमाडौ, १५ भदौ । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला ३ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार प्रतितोला २ लाख ६ सयमा कारोबार भएको सुनको मुल्य आइतवार ३ हजारले बढेर प्रतितोला २ लाख ३ हजार ६ सय कायम भएको हो ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि ६५ रुपैयाँले बढेको छ । शुक्रबार ३ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार बढेर २ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।