Dhulikhel Eco Banner new

साबल सहकारीमा कर्मचारीको आवश्यकता

6.97K
shares

काठमाडौं, ५ असार । साबल सहकारी संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा उम्मेदवार माग गरेको छ ।

इच्छुक नेपाली नागरिकले आफ्नो नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि र हालसालै खिचिएको दुईप्रति फोटोसहित रीतपूर्वक दरखास्त दिन सक्नेछन् ।

संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त बुझाउन भनेको छ ।